तलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन

2 years ago

तलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन

तलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ । तेलगु फिल्मका चर्चित कलाकार रेड्डीको मंगलबार हृदयघातबाट आन्ध्र प्रदेशमा निधन भएको हो।

७४ वर्षीय रेड्डी कमेडी कलाकारका रूपमा परिचित थिए । उनले ‘ब्रह्मपुत्रुडु’ फिल्मबाट डेब्यु गरेका थिए।