‘तुम से हि’ ‘सडक’ २ को गीतमा लाइक भन्दा बढी डिसलाइक

2 years ago

‘तुम से हि’ ‘सडक’ २ को गीतमा लाइक भन्दा बढी डिसलाइक

‘तुम से हि’ ‘सडक’ २ को गीतमा लाइक भन्दा बढी डिसलाइक आएको छ । बलिउडमा गर्मिएको नेपोटिज्मको बहसले धेरै कलाकारको करिअर नै धरापमा पारिदिएको छ।

यसको असर नायिका आलिया भट्ट र उनको परिवारमा देखिएको छ । मुकेश भट्टको निर्माण तथा महेश भट्टको निर्देशनमा बनेको चलचित्र ‘सडक २’माथि दर्शकको आक्रोश व्यक्त गरिएको छ भने यो गीतमा पनि डिसलाइक बढी देखिएको छ ‘तुम से हि’ बोलको गीतमा लइकन गर्नेको संख्या ८४ हजार पुग्दा डिसलाइक गर्नेको संख्या ३ लाख ३० हजार बढी देखिएको छ ।

 यो गीतप्रति भन्दा पनि आलिया र यसको मेकरप्रति आक्रोश पोखिएको हो  । गीतमा चलचित्रका मुख्य नायक आदित्य रोय कपुर र नायिका आलिया भट्टलाई फिचरिङ गरिएको छ