चलचित्र ‘ खलनायक २’ को भदौदेखि छायांकन सुरु गरिने

2 years ago

चलचित्र ‘ खलनायक २’ को भदौदेखि छायांकन सुरु गरिने

चलचित्र ‘खलनायक २’को भदौबाट छायांकन  सुरु गर्ने  भएको छ । चलचित्रका निर्माता रोज राणाले हामीले संझौता गरेका कलाकार र प्राविधिकहरुले काम छाड्छौ भन्न थालिसकेको र  भदौसम्ममा सरकारले मापदण्ड बनाएर छायांकनको अनुमति  दिए छायांकन सुरु गर्ने रोज राणाले बताएका छन ।

 चलचित्रको खलपात्रमा निर्माता रोज राणाले नै अभिनय गर्दैछन् । चलचित्रका लागि एक नयाँ र एक पुराना नायक लिने उनले बताएका छन् । चलचित्रको निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् भने

चलचित्रको सम्पूर्ण तयारी सकेर बसेपनि काम सुरु गर्न नसकिएको  निर्माता रोज राणाले जानकारी गराउका छन्  ।