गएको ७ महिना पहिले बेलायती राजकुमार विलियम कोरोना सङक्रमित पुष्टि

2 years ago

गएको ७ महिना पहिले बेलायती राजकुमार विलियम कोरोना सङक्रमित पुष्टि

बेलायती राजकुमार विलियम गएको ७ महिना पहिले अर्थात् अप्रिलमा कोरोना भाइरसबाट सङक्रमित भएको खुलेको छ ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट सङक्रमित भएकै बेला प्रिन्स विलियम पनि सङक्रमित भएको हो । ३८ वर्षका राजकुमारले आफ्नो सङक्रमणबारे थप चिन्ता नबढोस् भनेर गोप्य राखेका बीबीसीले जनाएको छ ।

त्यस क्रममा सरकारी नियमको पालना तथा आइसोलेशनमा बसेको छन् ।