अमेरिकाका दुइ चलचित्र महोत्सव, एसियन फिल्म फेस्टिवल र टिबुरोन फिल्म फेस्टिवल मा नेपाली छोटो चलचित्र 'अनुमाला' छनोट - मानब बेचबिखन बिरुद्धबनेको लघु चलचित्र सार्बजनिक

2 years ago

कोरोना संक्रमणको जोखिमका कारण घरमै बस्न बाध्य भएपछि छोटा चलचित्र य़ुट्युबमा धमाधम रिलिज हुदै छन्। यसैलाई निरन्तरता दिँदै लकडाउनकै समयमा नेपाली छोटो चलचित्र 'अनुमाला' सार्वजनिक गरिएको छ।

मल्लाज प्रोडक्सनको निर्माणमा बिभु पौडेल र बिशाल डोटेल को निर्देशनमा फिल्म अनुमाला मल्लाज प्रोडक्सनको युट्युबमार्फत सार्वजनिक गरिएको छ।

अनुराधा र निर्मला नामक दुइटा महिला पात्र र उनीहरुको फरक जीवन कसरी ठोक्किन पुग्छ भन्ने कथानक रहेओ यस चलचित्रमा महिला बेचबिखनलाई पृष्ठभूमि बनाइएको छ।

१२ मिनेटको यो छोटो फिल्ममा सृष्टी खड्गी, रोहनी लामा, भीमा मैनाली, आयन खड्का, मनिष ढुंगाना आदिले अभिनय गरेका छन्। अभिषेक राइ कोछायांकन रहेको फिल्ममा कथा बिशाल डोटेल र सम्पादन रोमीको रहेको छ।

अनुमाला अमेरिकाका दुइ चलचित्र महोत्सव, एसियन फिल्म फेस्टिवल र टिबुरोन फिल्म फेस्टिवल मा छनोटपनि हुन सफल भएको थियो।