१४ दिने टिबेट ल्हासा तिर्थ यात्रा एवं प्रवचन कार्यक्रम


मितिः असार ७ देखि २० गते २०८० (June 22-July 5, 2023)
 

तिर्थस्थलहरुः

ल्हासा, चे पोटाला प्यालेस, साम्ये ल्हाखाङ, शाक्य मोनास्टेरी, टाशी ल्हुन्पो मोनास्टेरी, नोर्बु लिङ्ग, सिगाचे, जोखाङ मोनास्टेरी, याउवाङसान मोनास्टेरी, ला शहर, डेपुङ मोनास्टेरी, नाई क्योङ मोनास्टेरी,सेरा मोनास्टेरी, जाकी मोनास्टेरी, घादेन मोनास्टेरी, चुपो मोनास्टेरी, जुमा लाखाङ, नाम्छ्योए मोनास्टेरी, दोर्जे मोनास्टेरी, जेदाङ, योङब्राखाङ, छाङजु टेम्पल, कम्बला माउन्टेन, साम्तीङ टेम्पल, करोरा ग्लेसियर, बाइजु टेम्पल, ग्यान्चे, सालु टेम्पल, राज, गिरुङ


(विषेश नोटिस: माथि उल्लेखित तिर्थ स्थलहरु नया तिर्थ स्थलहरु संग फेरबदल हुुन सकिने छ)

कार्यक्रमहरुः

  • तिर्थ यात्रा
  • पुजा
  • छोग
  • मार्मे
  • मोलम
  • मृतकहरुका ङोवा
  • लुङ

 

सुविधाहरु:

  • जिप, बसहरुबाट यात्रा
  • डकुमेन्ट्री वितरण
  • १ वर्ष टिभिमा डकुमेन्ट्री प्रसारण
  • फोटो वितरण ।

 

नोटिसः आजैबाट तिर्थयात्राको नाम दर्ता भई रहेको छ । यात्रा भन्दा ४५ दिन अगाडि नै टिकट, भिसा हरुको सबै प्रक्रिया पुरा गर्नु हुन अनुरोध गरिन्छ ।


नोटः

  • तिर्थ यात्रुहरुले यात्रा अगावै नाम दर्ता गर्नुपर्ने
  • पासपोर्ट, CV परिचय खुलेको र पासपोर्ट साइजको फोटो ४-४ थान
  • ब्लड ग्रुपको प्रमाण पत्रको फोटो  कपि २ थान
  • भ्याकसिनको फोठोकपि २ थान  
     

 नियमहरु :

•  तिर्थ यात्रामा BTMC  द्वारा निर्देषित पहिरन लगाउनु पर्ने ।     

•  पञ्चशीलको पालना गर्नुपर्ने । 

•  धुम्रपान,मदिरा र मासु–मांशको सेवन निषेध ।  

•  बिरामी र वयोवृद्धालाई अगाडी सिटमा राखिने ।                

•  झै–झगडा र वाद–विवाद गर्न नपाईने ।  

•  संघको भावना राखि एक–आपसमा सहयोग, मैत्रीभाव र विशिष्ट व्यवहार गर्नु पर्ने ।  

 

 

Contact US:

Organizer: Buddhist Teaching & Meditation Center
Media Partner: Dharma Television

 

Office: 

                    

 

Main Office: Jorpati, Kathmandu, Nepal  |                                                                                                                       | Branch Office: Boudha Circle, Kathmandu, Nepal |

        

Contact: Mobile, Whatsapp, Viber : +977-9840413934/ 9849118562

Email: btmcnepal@gmail.com

Website: www.dharmatelevision.tv