promotion

Introduction

आज श्राद्देय धर्म गुरु खेन रिन्पोछे सोनम ग्यूर्मे तामङ ज्यूको प्रमूख संयोजगमा बौद्ध गुम्बा महासंघको तथर्त

समिति गठान गरियो र निम्न अनुसरको विभागहरु पनि गठान गरियो

 

 जस्मा

 स्वदेश तथा विदेश गुम्बा संघ स्था विभागमा ल्कपा तामाङ

धार्मिक तथा सामाजिक विभागमा राजकुमार लामा

बौद्ध धर्शन कोर्ष व्यवास्थापान विभागमा बाबुलाल तामाङ

संगठान विभागमा शुक्र लामा

गोष्ठि तथा अधिवेशण विभागमा फुर्वा साङवो लामा

यसै गरी ५ विभागीय सदस्यहरु गठान गरियो