नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

11 months ago

नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंमा प्रदर्शन

 

नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै युवाहरुले काठमाडौंमा प्रदर्शन छन् ।

हाम्रो टिम नेपाल नामक युवाहरुको समूहले नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई राजनीतिक संरक्षण दिन नहुने र जोसुकैलाई कारवाही गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले राजनीतिक संरक्षण गर्न पाईदैन, भ्रष्ट नेता चाहिदैन, प्रचण्ड सरकारलाई खवरदार कारवाही गर भ्रष्टचारी लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई युवाहरुको साथ रहेको जनाएका छन् ।