मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागू उत्सव मनाएको छ । 

1 year ago

मिथिला संस्कृति समाज नेपालले काठमाडौंमा फागू उत्सव मनाएको छ । 

मिथिला संस्कृति समाज नेपालले काठमाडौंको माइतिघरमा फागुवा उत्सव मनाएको हो । कार्यक्रममा मिथिला क्षेत्रमा घर भई काठमाडौंमा बसोबास गर्ने लगाएत अन्य सर्वसाधारणको सहभागीता रहेको थियो । उनीहरुले एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागुवा उत्सव मनाइएको हो । मिथिला संस्कृति समाजले हरेक बर्ष उपत्यकामा फागुवा उत्सव मनाउदै आएको छ । यस बर्षको होली उपत्यका लगाएत पहाडी जिल्लामा सोमबार र तराई जिल्लाहरुमा मंगलबार मनाइदैछ ।