मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइत

1 year ago

मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइत

 

राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते हुनुभएको छ ।

संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर घाइते हुनुभएको हो । उहाको टाउकोमा चोट लागेको छ । लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ । न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेश सभा सदस्य हुनुहुन्छ ।