सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन

1 year ago

सर्वोच्चले रवि लामेछानेको सांसद पद खारेज गरेपछि उनको पक्षमा प्रदर्शन

 

शनिबार काठमाडौंको माइतिघरमा उनका समर्थकहरुले लामिछानेको पक्षमा प्रदर्शन गरेका हुन् । देश बनाउने अभियानमा लागेकै कारण लामिछानेलाई फसाइएको उनीहरुको आरोप छ । प्रदर्शनकारीले प्रशासनको बिरोधमा नारावाजी पनि गरेका थिए । सर्वोच्चले शुक्रबार नागरिकता सम्बन्धी विवादमा मुद्दामा सांसद पदमा रहन अयोग्य भएको फैसला गरेको थियो ।