आले र राईले लिए पद तथा गोपनीयताको शपथ

1 year ago

आले र राईले लिए पद तथा गोपनीयताको शपथ

प्रतिनिधिसभामा निर्वाचित प्रेम आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार संसद सचिवाललय सिंहदरबारमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आले र राईलाई सपथ खुवाएका हुन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीका आले डोटीबाट निर्वाचित भएका हुन् भने राई नेपाली काँग्रेसको समानुपातिक तर्फबाट प्रतिनिधि सभामा सदस्य मनोनीत भएकी थिइन् ।