कोरोनाविरुद्धको खोप ‘आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति

3 years ago

कोरोनाविरुद्धको खोप ‘आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति

नेपाल सरकारले कोरोना भाइरसको आपतकालीन प्रयोगका लागि ‘कोभिसिल्ड’लाई अनुमति दिएको छ । 

औषधि व्यवस्था विभागले सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोपलाई आपतकालीन प्रयोगका लाथि सशर्त अनुमति दिएको हो । कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरिएको खोप हो । भारतमा पनि यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।