कांग्रेस नेता पटेलको कोरोना संक्रमणबाट निधन

2 years ago

कांग्रेस नेता पटेलको कोरोना संक्रमणबाट निधन

कांग्रेस वरिष्ठ नेता र गुजरातबाट राज्यसभा सांसद अहकांग्रेस नेता पटेलको कोरोना संक्रमणबाट निधनमद  पटेलको निधन भएको छ । उनको बुधवार ७१ वर्षको उमेरमा निधन भएको छ । उनी १ अक्टोबरमा कोरोना संक्रमित भएका थिए ।

उनलाई कोरोना संक्रमणले स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि मेन्दाता अस्पतालमा १५ अक्टोबरमा भर्ना गरिएको थियो । उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् ।