अनलाईन ञ्युङ्ने उपषोध व्रत (Online Nyungne 2020)

2 years ago

अनलाईन ञ्युङ्ने उपषोध व्रत (Online Nyungne 2020)

प्रत्येक वर्ष झै यस वर्ष पनि BTMC र RDCCK च्म्ऋऋप् को संयुक्त आयोजनामा ञ्युङ्ने महायान उपषोध व्रत हुने भएको छ तर कोभिट–१९ को महामारीलाई मध्य नजर गरेर यस वर्ष ञ्युङने अनलाईनको माध्यमबाट गरिने निर्णय गरिएको सहर्ष जानकारी गराउदछौँ ।

अनलाईन ञ्युङनेमा सहभागी हुन चाहनु हुने धर्म गुरु एवं उपासक ­उपासिकाहरुले अनलाईन ञ्युङने व्रतको निम्ति आफ्नो नाम दर्ता गर्नु हुन अनुरोध गर्दछौँ । सहभागी ञ्युङ्नेपाहरुले मोबाइल, ल्याप्टप वा कमप्युटरमा इन्टरनेटको माध्यमबाट ञ्युङ्ने व्रतमा आवद्ध हुन भई पुजा, ध्यान र जप आदि कार्यक्रममा पुर्ण रुपमा सहभागी हुनु पर्नेछ ।

सहभागी हुनको लागि Zoom App मा जानु भई Join Meeting मा Click गरी निम्न ID: 0279567498  र Password: Peace2020 Type गरी सहभागी हुन सक्नुहुनेछ भने Facebook मा Dharma Television Page Search गर्नुभई (LIVE) प्रत्यक्ष प्रसारण हेर्न सक्नु हुनेछ । यदि ध्यान, प्रवचन सम्बन्धि कुनै प्रश्न वा जिज्ञासा भएमा Zoom App मा जोडिनु भएको भए सिदा कुरा गर्न सक्नु हुन्छ भने Facebook बाट Live हेर्नुहुदा Comment Box मा जानु भई जिज्ञासा वा प्रश्न गरी पठाउन सक्नुहुनेछ ।

ञ्यूङने संचालन हुने मितिः कार्तिक ८–९,२०७७ (Oct 24-25, 2020)

विस्तृत जानकारीको लागिः 9849118562, 9840413934

dharmatelevision@gmail.com

www.dharmatelevision.tv