1 year ago
शुक्रबार संसद भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीले राष्ट्रपति को बन्छ भन्ने प्रश्नमा ओलीले हामीले जो भन्छौ त्यही हुन्छ भन्ने प्रतिक्रिया दिनुभएको हो । ओलीले सुदूरपश्चिम सरकारको अवस्थामा केन्द्रमा के हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो ।
त्यस्तै उहाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा गरेको सम्बोधन राम्रो भएको पनि बताउनुभयो ।