धर्म अवार्डस २०२१ मा तपाईको भूमिका र जिम्मेवारी

धर्म अवार्डस सम्पूर्ण मानव जातिको हितका लागि विशेष योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने अन्तर्राष्ट्रिय स्तरको संयुक्त पुरस्कार समारोह हो । नेपालको पहिलो र एक मात्र अन्तर्राष्ट्रिय संयुक्त पुरस्कार समारोह जहाँ बौद्ध धर्म,  दर्शन,  विज्ञान र प्रविधि,  शिक्षा, कला र वास्तुकला, राजनीति,  नेतृत्व, शिक्षा आदि विभिन्न क्षेत्रहरुमा योगदान पु(याएका व्यक्तित्वहरूलाई अवार्ड द्वारा सम्मानित गरिने छ।

धर्म टेलिभिजनले यस अवार्डद्वारा युवा पुस्तालाई आदर्श र सकारात्मक कर्मका लागि प्रोत्साहन गर्ने उद्देश्यले बुद्ध, बोधिसत्व, अहत र ऐतिहासिक व्यक्तित्वहरुलाई स्मरण गर्दै १० प्रकारका धर्म पुरस्कारहरु स्थापना गरेको छ ।

जो कोही पनि विभिन्न भूमिका निर्वाह गरेर वा प्रायोजन गरेर यस ऐतिहासिक कार्यक्रममा भाग लिन सक्नु हुनेछ ।

अवार्डस समारोहको पद र जिम्मेवारी यस प्रकारका छन् ।

प्रशासन विभाग

यी हुन् विभिन्न उप(वर्ग भएका मुख्य वर्गहरु,

ग) चार विषय विज्ञ उप(संघका स्वरूप, काम र कर्तव्य :

१. प्रशासन विभाग :

क. छनोट तथा सिफारिस उप–संघ प्रमुख संयोजक

ख. १० उप–संघ संयोजक

ग. १९निर्णायक मण्डल

घ. प्रशिक्षक, सह–प्रशिक्षक

ङ. कार्यक्रम संयोजक

च. १५२ एडभोकेट ।

छ. संचार एवं सार्वजनिक सम्बन्ध प्रबन्धक

२. आर्थिक विभाग :

क. प्र्रमूख अर्थ प्रबन्धक

ख. कार्यक्रम प्रायोजक संयोजक

ग. मानव श्रोत प्रायोजन संयोजक

घ. अवार्डस ट्रफी प्रायोजन संयोजक

ङ. श्रोत प्रायोजन संयोजक

च. स्टुडियो प्रायोजन संयोजक

छ. भोजन तथा जल–पान प्रायोजन संयोजक

ज. प्रसारण प्रायोजन संयोजक

३. उत्पादन विभाग :

क. प्रमुख कार्यकारी निर्देशक

ख. निर्देशक

ग. सम्पादक

घ. छायड्ढन

ङ. श्रृङगार

च. ऋच्

४. प्राविधिक विभाग :

क. स्टेज प्रबन्धक

ख. ध्वनि प्रबन्धक

ग. विद्युत प्रबन्धक

घ. विद्युतीय यन्त्र प्रबन्धक

तपाईं स्वइच्छाले स्वयंसेवकको रुपमा  माथि उल्लेखित कुनै पनि पद र जिम्मेबारी ग्रहण गर्नको लागि निम्न लिखित  डकुमेन्ट सहित आवेदन गर्न सक्नु हुनेछ ।

  • हालैको चित्रसहितको बायो डाटा
  • नागरिकताको फोटोकपी
  • इच्छयाएको पोस्टका लागि आवेदन पत्र
  • यदि छ भने विगतका अनुभवहरू
  • सङ्गठनको नाम स् कुनै सङ्गठन सँग सम्बद्ध भएमा सङ्गठनको नाम