promotion
promotion
promotion

Introduction

ज्योतिष, ध्यान, साधना र पुजा- पाठ आदि सिक्न चाहनु हुने विद्यर्थिहरुको निम्ति Dharma Links र (BTMC) ले ज्योतिष गुरु नामक ज्योतिष शिक्षा, योग, साधनाहरुमा आधरित ३ वर्षे योजना सार्वजनिक गरेको आदरनीय-सम्पुर्ण धर्म गुरुगण आस्थावन उपासक-उपासिका एवं विद्यार्थि महानुभावहरुलाई सहर्ष सुचित गर्दछौँ ।

यो ३ वर्षे शैक्षिक योजना विशेष गरि धर्म गुरुहरु र ज्योतिष तथा हिलिङहरुको माध्यमबाट समाजको सेवा गर्न चाहनु हुने महानुभावहरुलाई केन्द्रित गरेर तयार पारिएको योजना हो ।

यहाँ ‘ज्योतिष गुरु’ नामक ३ वर्षे शैक्षिक योजना अन्तर्गत पर्ने विविध-४० वटा जति प्रमुख सुविधाबारे प्रकाश पारेको छ ।

१. नेपाली भाषामा प्रत्येक वर्षको कार्ची-नाग्चीको मिश्रित संयुक्त्त बृहत ज्योतिष पात्रो (नोट बुक सहित) उपलब्ध रहने छ।

२. सजिलै जातक ज्योतिष ( जन्म कुन्डली ) बनाउने सुविधा युक्त साधन उपलब्ध रहने छ।

३. सजिलै विवाह ज्योतिष (दाम्पतिको बारे ज्योतिषीय भविष्यवाणी ) बनाउने सुविधा युक्त साधन उपलब्ध हुनेछ।

४. विवाहको लागि उपयुत्त-अनोपयुक्त केटा-केटी जाँच्ने तथा विवाहमा गर्नु पर्ने सम्पुर्ण विधि, विधान, पुजा-पाठबारे सरल सुविधतायुक्त निर्देशिका र साधन उपलब्ध रहने छ।

५. गृह प्रवेश, गृह निर्माण, विवाह मुर्हुत, नयाँ व्यवसायको शुभारम्भ, लेन-देन, कर्मचारी नियुक्ति, वाहन खरिद आदि सबै किसिमको कार्य गर्न शुभ-अशुभ महिना, दिन, वार तथा समयहरुबारे वृहत निर्देशिका सुविधा उपलब्ध हुनेछ।

६. व्यवसाय ज्योतिष बनाउने सजिलो साधन उपलब्ध रहने छ।

७. दशा-ग्रह फलादेश सरल ज्योतिष तालिका उपलब्ध रहने छ।

८. सामन्य वास्तु निर्देशिका साधन पनि उपलब्ध रहने छ।

९. वाहन ज्योतिष ( नयाँ गाडी, बाईक, साईकल र अन्य वाहन बारे ज्योतिष परामर्श ) बनाउने साधन उपलब्ध रहने छ।

१०. वि.सं १९८१ देखि २१०० सम्मको १२१ वर्षको विशेष बौद्ध पंचाङ्ग उपलब्ध रहने छ।

११. वि.सं १९८१ देखि २१०० सम्मको मञ्जुश्री सम्वत, भोट सम्वत, विक्रम सम्वत,अंग्रेजी सम्वत तथा तामाङ सम्वत गरि ५ वटा सम्वत अनुसार तिथि एवं मिति परिवर्तन गर्ने साधन उपलब्ध रहने छ।

१२. Digital Library राखिने छ । यस डिजिटल लाईब्रेरी भित्र डिजटल अडियो, भिडियो, पुस्तक, तस्विरहरू निम्न प्रकार उपलब्ध गराउने प्रयास गरिने छ ।

१.  कार्ची-नाग्चीका पुस्तकहरु

२.  भाषा, व्याकरणको पुस्तकहरु

३.  विविध पुजा-पाठ, कर्म-काण्डका पुस्तकहरु

४.  छ्याब्ठुई, दशा-ग्रह मन्साउने आदिका पुस्तकहरु

५.  विवाह, वर्तमान आदि विषेश कार्यक्रम र बुद्ध जयन्ती, ल्हाबाब दुईछेनहरुमा पढ्ने विषेश ग्रन्थ सुत्र तथा पुजा-पाठका पुस्तकहरु

६.  अन्य सबै प्रकारको पुस्तकहरु |

७.  दश विद्याहरुमा आधारित अडियो टिचिङहरु र दश वटा विद्या, सुत्र, तन्त्र, ध्यान, योग, आदि सबै प्रकारको टिचिङ भिडियोहरु उपलब्ध गराउने प्रयास गरिने छ ।

१३. ज्योतिष गुरु  सम्बन्धि ३६ वटा १ घन्टा ३० मिनेट  लामो विशेष प्रशिक्षण   भिडियो ३ वर्षमा उपलब्ध हुनेछ |

१४. हिलिङ, छ्याब्ठुई, दशा-ग्रह मन्साउने र विवाह,वर्तमान,छेवार आदि कार्यक्रममा वाचन गरिने, सुत्र, पुजा-पाठको प्रशिक्षण भिडियो र विशेष हिलिङ पुजाहरुको༼ ཟིན་བྲིས ༽ निर्देशिका भिडियो उपलब्ध गराईने छ । (अपडेट पनि भई रहने छ । )

१५. फोटो सहितको विशेष शब्दकोश उपलब्ध गराईने छ ।

१६. व्यत्तिगत इष्ट देव, भद्र देव, भद्र सुत्र, स्तुति, मन्त्र, साधना विद्यिहरु को सुत्र, पुस्तक एवं फोटो उपलब्ध हुनेछन् ।

१७. ज्योतिष गुरू सदस्यहरुलाई प्रशिक्षण हेतु अनलाइन स्कुलउपलब्ध हुने छ । जसमा माला प्राण प्रतिष्ठा, मुर्ती प्राण प्रतिष्ठा आदि गर्ने व्यवाहारिक प्रशिक्षणप्रदान गराईने छ ।

१८. दैनिक लो फल, मासिक लो फल, वार्षिक लो फल बारे मेल र सुचना प्रवाह गरिने छ ।

१९. धर्म समाचार Global Buddhist Event and programs हरू बारे समाचार अन्तर्गत संसार भरि भई रहेको वा हुने वाला बौद्ध मिटिङ, कन्फ्रेस, गोष्ठिहरू बारे जानकारी पस्कने छन् ।

२०. विवाह, जन्म, पदोन्नति आदि बारे E-card स्टोर उपलब्ध गरिने छ ।

२१. Testimonials जहाँ ज्योतिष गुरु सदस्यको आ-आफ्नो भनाई राख्ने स्थान जसलाई सबै ज्योतिष गुरू सदस्यले पढ्न र हेर्न पाउने व्यवस्था गरिने छ ।

२२. अनलाईन प्रश्नोत्तर Chat room उपलब्ध गरिने छ । ( ज्योतिष गुरु सदस्यले अनलाईन प्रश्न सोध्नु सक्नु हुनेछ | )

२३. FQA : धेरै सोधिने प्रश्नको तयारी उत्तर लेखेर राखिने छ |

२४. बुद्ध धर्म संग जोडिएका सम्पुर्ण पर्व, तिथि विदाहरुको बारे विस्तृतमा जानकारी पस्कन ‘बौद्ध पर्व तिथि तालिकाको’ व्यवस्था गरिने छ । लेखिने छ |

२५. फोटो ग्यालेरी यसमा ज्योतिष गुरु योजनाका विविध क्रियाकलापको फोटो संग्रह गरेर राखिने छ ।

२६. सेटिङस् यस भित्र थिम परिवर्तन, हामीलाई Rate गर्नुहोस्, हामीलाई लाईक, सुझाव दिनुहोस् | लग आउट गर्नुहोस् आदि सुविधाहरु उपलब्ध गरिने छ ।

२७. E-Card स्टोर यस भीत्र

१. अमृत वाणी E-Card २. शुभकामना E-Card

३. बौद्ध पर्वहरुको E-Card ४. राष्ट्रिय पर्वहरुको E-Card ५. हिन्दु धर्महरुको E-Card स्टोर राखिने छ ।

२८. डाउनलोड गर्नुहोस यस भीत्र १. दैनिक पात्रो २. पुस्तक् र अन्य टुल्स मार्फत डाउनलोड गरिने वस्तुहरु राखिने छ ।

२९. अडियो, भिडियो स्टोर उपलब्ध गरिने छ ।

३०. Links:अन्तर्गत 1. Dharma Television 2. Dharma Links 3. BTMC अन्य  सम्बन्धित संस्थाहरूको लिङ्कस  उपलब्ध गरिने छ ।

३१. सदस्यत यस भीत्र अपडेट गर्नुहोस, अरूलाई सदस्य बनाउनुहोस, सदस्य फारम पठाउनुहोस्  भन्ने थुप्रै सुविधा मिलाउने छ ।

३२. एइपप, म्यासेन्जर, वाट्स्एप र ईमेल द्वारा सुचना सेवा प्रदान गरिने छ ।

३३. योजनाको अन्तमा ज्योतिष गुरूको प्रमाण पत्र उपलब्ध गरिने छ । 

(नोटः यो प्रमाण पत्र Non- academic हुनेछ र Advance level को प्रमाण पत्र हुनेछ ।)

३४. निजि ब्लग : यस ब्लगमा तपाईले जानेका बुझेका विषय नेपाली, अग्रेंजी र तामाङ, सम्भोटा लिपिमा लेखेर प्रकाशन गर्न सक्नु हुनेछ ।

३५. धर्म प्रोडक्शन एन्ड एस्ट्रो सपबाट आवश्यक सामाग्रीमा विशेष छुटमा पाउने छन् ।

३६. धर्म लिङ्कसद्वारा उदपादित धर्मिक वस्तुहरु संघ र उपाभोक्ता सम्म पुर्‍याउने सेवा गर्नु भई पुण्य आर्जन गर्न सक्नु हुनेछ ।

३७. ज्योतिष ऐप हरू नकिनि World Class Premium Online App को सदस्यता लिनु भई जातक ज्योतिष, विवाह ज्योतिष, दशा-ग्रह फलादेश ज्योतिष, व्यवसाय ज्योतिष विस्तार गर्न मध्यस्थ गर्नु भएर पुण्य र आयश्रोत बढाउन सक्नु हुनेछ ।

३८. ३ वर्षको कोर्स पुरा गरि सक्नु भए पछि धर्म लिङ्कसको लागि स-शुल्क सेवा प्रदान गर्न सक्नु हुनेछ ।

पद :

1. सहयोगी ज्यितिष प्रशिक्षक

2. DPAS को सहयोगी सेवा व्यवस्थापक

3. DPAS को सहयोगी शाखा व्यवस्थापक

4. DPAS को शाखा व्यवस्थापक